गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १४ गते । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेमा सबैभन्दा धेरै धनुषाका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२...