Onlinekhabar
१४ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली अपि बेस क्याम्प यात्रामा निस्किएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित प्रवर्द्धनात्मक अभियानको सुरुआत गरेको हो । मेयर हमालको नेतृत्वमा ३० जनाको टोली सोमबार बिहान अपि बेस क्याम्पसका लागि धनगढीबाट हिँडेको छ । १० दिनको […]
Go to News Site