गाउँमै अस्पताल बनेपछि स्थानीय उत्साहित | Collector
Gorkhapatra
गाउँमै अस्पताल बनेपछि स्थानीय उत्साहित
अमरराज नहर्कीतनहुँ, वैशाख १४ गते । व्यास नगरपालिका–१०, दुम्सीका बासिन्दा अहिले दङ्ग छन् । नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको ‘व्यास नगर अस्पताल’ले सुविधायुक्त आफ्नै भवनबाट सेव...