मुगु समाचारदातामुगु, वैशाख १४ गते । इन्धनको मूल्यवृद्धि भएसँगै हिमाली जिल्लामा उडान भर्ने एयरलाइन्सको हवाई भाडामा वृद्धि भएको छ । नेपालको बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि ह...