Lokantar
अमेरिका र इरानबीचको शान्ति वार्ता अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । सप्ताहन्तमा वार्ताको दोस्रो चरणको सम्भावना कमजोर बनेपछि आइतबार ब्रेन्ट कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। केही समय सामान्य भए पनि विश्व बजारको प्रमुख सूचक ब्रेन्टको मूल्य जीएमटी अनुसार १:३० बजेसम्म १०६.९९ डलर पुगेको थियो । यता एशियाली सेयर बजारले भने उक्त अवरोधलाई खासै प्रभाव नदिई सोमबार उकालो शुरूआत गरेका छन् । जापानको निक्केई २२५ सूचक ०.९ प्रतिशत र दक्षिण कोरियाको कोस्पी १.५ प्रतिशतले बढेका छन् ...
Go to News Site