Lokantar
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान २०८३’ बाट लोकान्तरकर्मी वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत सम्मानित भएका छन् । यसैगरी ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन् । मञ्चको २१ औं वार्षिक साधारणसभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले दुवै पत्रकारलाई सम्मानित गरेका हुन् । अग्रज सम्मान पाएका राउतले सम्मान पत्रसहित नगद ३५ हजार तथा अनुज पत्रकार नायकलाई...
Go to News Site