Lokantar
नेपाली रङ्गमञ्चमा लामो समयदेखि सक्रिय नाटककार, निर्देशक एवं अभिनेता पुरू लम्सालको नयाँ नाटक संग्रह ‘निऋति’ सार्वजनिक भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यसमेत रहेका लम्सालको नाट्यकृति ‘निऋति’लाई शिखा बुक्सले बजारमा ल्याएको छ । लम्सालले लामो समयदेखि ‘नेपाली रङ्गमञ्चमा नेपाली नाटक’ भन्ने अभियान चलाइरहेका छन् । उनले विदेशी नाटकको प्रभावलाई कम गर्दै नेपाली माटो र परिवेशका नाटक लेखिनुपर्छ र मञ्चन हुनुपर्छ भन्ने अभियानको नेतृत्व गर्दै आएका छन् । ...
Go to News Site