Collector
प्रमुख प्रशिक्षक फ्लेमिङको प्रतिक्रियाले धोनीका समर्थक निराश | Collector
प्रमुख प्रशिक्षक फ्लेमिङको प्रतिक्रियाले धोनीका समर्थक निराश
Lokantar

प्रमुख प्रशिक्षक फ्लेमिङको प्रतिक्रियाले धोनीका समर्थक निराश

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा महेन्द्रसिंह धोनीका समर्थकले अर्को निराशाजन क्षणको सामना गर्नु परेको छ । चेन्नई सुपर किङ्सका प्रमुख प्रशिक्षक स्टिफन फ्लेमिङले धोनी अझै केही समय टोलीमा नफर्कने प्रतिक्रिया दिएपछि समर्थकहरू निराश बनेका हुन् । जारी सिजनको आईपीएलमा चेन्नईले आठ खेल खेलिसकेको छ । तर, स्वास्थ्य समस्याका कारण पूर्वकप्तान धोनी एक खेलमा पनि मैदानमा देखिएका छैनन् । प्रभावशाली विकेटकिपर ब्याट्सम्यान धोनीको पिँडुलाको मांसपेशीमा समस्या देखिएको छ । आईपीएलको प्रारम्भमा धोनी करिब दुई साता मैदानबाट बाहिर रहने बता...

Go to News Site