Collector
शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु | Collector
शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु
Onlinekhabar

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

१४ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. […]

Go to News Site