भेरी शीतभण्डारको अध्यक्षमा भट्टराई निर्वाचित | Collector
Gorkhapatra
भेरी शीतभण्डारको अध्यक्षमा भट्टराई निर्वाचित
गजेन्द्र गुरुङखजुरा, वैशाख १४ गते । बाँकेको कोहलपुर–११ स्थित भेरी शीतभण्डार सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा बलराम भट्टराई निर्वाचित हुनुभएको छ । सञ्चालक समिति तथा...