Collector
गाउँघरको फलफूल जुटाएर बजारमा ताजा जुस | Collector
गाउँघरको फलफूल जुटाएर बजारमा ताजा जुस
Onlinekhabar

गाउँघरको फलफूल जुटाएर बजारमा ताजा जुस

नेपाली बजारमा विदेशी फलफूलको एकाधिकार बढिरहेका बेला धादिङका थोक व्यवसायी पुरुषोत्तम घिमिरेले स्वदेशी उत्पादन प्रवर्द्धनमा सघाइरहेका छन् । उनले धादिङका कुनाकाप्चाबाट स्थानीय फलफूल सङ्कलन गरी बजारसम्म पुर्‍याउनुका साथै स्थानीय किसानलाई फलफूल खेती गर्न उत्प्रेरित गरिरहेका छन् ।

Go to News Site