Onlinekhabar
साडी यस्तो पहिरन हो जुन हरेक नेपाली महिलासँग प्रायः हुन्छ । विशेष गरी विवाह, ब्रतबन्ध, दशैं–तिहार जस्ता विशेष अवसरमा लगाइएका सिल्क, बनारसी, पट्टु वा जर्जेटका साडीहरू धेरै महिलाहरूले वर्षौंसम्म सुरक्षित राखेका हुन्छन् । यी साडीको कपडा उच्च गुणस्तरको हुने भएकाले राम्रोसँग राखेमा दशकौंसम्म पनि टिक्छन् । तर एउटै साडी बारम्बार लगाउँदा दिक्क लाग्न सक्छ र […]
Go to News Site