गर्मी बढेसँगै पानीको खोजीमा नहरमा पुगेका चित्तल, मृग, बँदेललगायत वन्यजन्तु फसेर ज्यान गुमाउने घटना बारम्बार दोहोरिइरहेका छन्।