Collector
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ | Collector
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
Lokantar

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो । सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ‍।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Go to News Site