नेपालगन्जमा सडक खाना महोत्सव सफल, ३५ हजारले गरे अवलोकन | Collector
Gorkhapatra
नेपालगन्जमा सडक खाना महोत्सव सफल, ३५ हजारले गरे अवलोकन
सिराज खाननेपालगन्ज, वैशाख १४ गते । पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको सडक खाना महोत्सव अत्यधिक सफल भएको आयोजकले जनाएका छन् । नेपालगन्जलाई स्वादका सहर...