BBC News Nepali
सरकारले काठमाण्डू उपत्यकाका नदी किनार तथा अन्य सार्वजनिक एवम् सरकारी जग्गामा रहेका सुकुम्बासी बस्ती र अव्यवस्थित बसोबासलाई हटाएर उचित व्यवस्थापन गर्ने बताएको छ। तपाईँको बिचारमा यस्तो समस्याको उत्तम व्यवस्थापन कसरी हुन सक्ला? कृपया तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #Landless
Go to News Site