Collector
बेपत्ता राई ५ दिनपछि मृत फेला | Collector
बेपत्ता राई ५ दिनपछि मृत फेला
Lokantar

बेपत्ता राई ५ दिनपछि मृत फेला

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरूसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३ बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईंले जानकारी दिए । घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि १८ क...

Go to News Site