Lokantar
नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले आङदेम्बेलाई दलको नेता बताउने निर्णय गरेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । यसअघि मोहन आचार्य र आङदेम्बेको नाममा गगन र उपसभापति विश्वप्रकाश शर्माबीच कुरा मिलेको थिएन । तर, सोमबारको बैठकअघि कांग्रेसका शीर्ष नेताहरूबीच भएको छलफलमा आङदेम्बेका नाममा सहमति जुटेको थियो । कार्यसम्पादन समितिको बैठकअघि सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्...
Go to News Site