Lokantar
पछिल्लो समय नेपाली बजारमा केराको अभाव सिर्जना भई मूल्य आकाशिएको छ । बजारमा माग अनुसारको केराको आपूर्ति हुन सकिरहेको छैन । राजधानीको प्रमुख फलफूल बजार कुलेश्वरमा केराको आपूर्ति नहुँदा ८० प्रतिशत व्यवसायी खाली बसिरहेका छन् । नेपाली किसानको आग्रहमा सरकारले भारतीय केरामाथि प्रतिबन्ध लगाएको थियो । तर, नेपाली उत्पादन पर्याप्त नभएपछि उपभोक्ताहरू महँगीको मारमा परेका छन् । लाखौं रकम अग्रिम बुझाउँदा पनि केरा नपाउने अवस्था रहेको व्यवसायीहरू बताउँछन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न भन्दै सरकारले भारतीय केर...
Go to News Site