बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन | Collector
Gorkhapatra
बस्ती हटाइएका स्थानमा संरक्षणको काम थाल्न निर्देशन
काठमाडौँ, वैशाख १४ गते । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका काम थाल्न निर्देशन दिनुभएको छ ।थाप...