काठमाडौँ, वैशाख १४ गते ।सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठक...