Collector
नेप्से परिसूचकमा सामान्य अंकको सुधार, ४ अर्ब ७४ करोडको कारोबार | Collector
नेप्से परिसूचकमा सामान्य अंकको सुधार, ४ अर्ब ७४ करोडको कारोबार
Lokantar

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, ४ अर्ब ७४ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७३ अङ्कले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ बराबरको कारोबार भएको छ । आजको कारोबारमा जलविद्युत् समूह शून्य दशमलव १९, लगानी शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०७, व्यापार एक दशमलव ३९ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । ब...

Go to News Site