Lokantar
सरकारले देशको पछिल्लो आर्थिक अवस्थाको श्वेतपत्र सार्वजनिक गरेको छ । 'नेपालको वर्तमान आर्थिक स्थितिपत्र' शीर्षकमा सोमबार अर्थ मन्त्रालयले श्वेतपत्र सार्वजनिक गरेको हो । आर्थिक स्थितिपत्रले वर्तमान अवसर र चुनौतीहरूको स्पष्ट पहिचान गर्दै नीतिगत सुधार, सुशासन सुदृढीकरण तथा दिगो आर्थिक रूपान्तरणका लागि आवश्यक मार्गचित्र कोर्न बलियो आधार प्रदान गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । 'मुलुकको अर्थतन्त्र पुनर्संरचना र स्तरोन्नतिको चरणमा प्रवेश गरेको छ । नेपालको अर्थ–राजनीतिले नयाँ मोड लिँदै गर्दा नीतिगत सुधार,...
Go to News Site