Lokantar
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले श्वेतपत्र सार्वजनिक गर्दै निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने बताएका छन् । सोमबार देशको वर्तमान आर्थिक स्थितिलाई समेटेर श्वेतपत्र सार्वजनिक गर्दै मन्त्री वाग्लेले अर्थतन्त्रको विद्यमान चुनौतीहरूको सामना गर्दै आर्थिक रूपान्तरणका लागि बहुआयामिक अवसरहरूमा लगानीमैत्री नीतिगत वातावरण निर्माण गरिने बताएका हुन् । त्यस्तै, स्थिर सरकारको जगमा सुशासन कायम गर्दै लगानीमैत्री नीतिगत वातावरणमार्फत् निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सकिने श्वेतपत्रमा उल्लेख छ । जसबाट अ...
Go to News Site