डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबीच ऋण सम्झौता | Collector
Gorkhapatra
डिजिटल रूपान्तरणका लागि सरकार र एडिबीबीच ऋण सम्झौता
गोरखापत्र अनलाइनकाठमाडौँ, वैशाख १४ गते । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच 'नेपाल डिजिटल रूपान्तरण परियोजना' कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको...