दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग | Collector
Gorkhapatra
दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग
काभ्रेपलाञ्चोक, वैशाख १४ गते । शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गर...