Onlinekhabar
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आर्थिक वर्षका लागि १५ खर्ब (१.५ ट्रिलियन) अमेरिकी डलरको सैन्य बजेट प्रस्ताव गरेका छन् । शुक्रबार सार्वजनिक गरिएको यो वार्षिक बजेट प्रस्तावले गत वर्षको तुलनामा रक्षा खर्चमा झण्डै ४० प्रतिशतको ऐतिहासिक वृद्धि गरेको छ। ह्वाइट हाउसले यस बजेटमार्फत ‘शक्तिमार्फत शान्ति’ (पिस थ्रु स्ट्रेन्थ) को आफ्नो मूल मन्त्रलाई पुनः पुष्टि गर्दै […]
Go to News Site