Lokantar
राष्ट्रपति, उपराष्ट्रपतिसहितका विशिष्ट व्यक्तिहरूलाई राज्यले स्वास्थ्य उपचार खर्च दिने गरेको विषयमा परेको रिटमा सर्वोच्च अदालतले आंशिक रिट जारी गरेको छ । अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद (स्वागत) नेपालले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले आंशिक रिट जारी गरेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल ,कुमार रेग्मी, मनोज कुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संवैधानिक इजलासले सोमबार आंशिक रिट जारी गरेको हो । अहिलेसम्म राष्ट्रपति, उपराष्ट्रपतिहरूले कार्यविधि...
Go to News Site