Collector
राष्ट्रिय सभा दलको नेताबाट सिटौला र सचेतकबाट रोकायालाई हटाउने कांग्रेसको तयारी | Collector
राष्ट्रिय सभा दलको नेताबाट सिटौला र सचेतकबाट रोकायालाई हटाउने कांग्रेसको तयारी
Lokantar

राष्ट्रिय सभा दलको नेताबाट सिटौला र सचेतकबाट रोकायालाई हटाउने कांग्रेसको तयारी

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा दलको नेता र सचेतक पनि बदल्ने तयारी गरेको छ । यसका लागि आवश्यक छलफल भइरहेको कांग्रेस स्रोत बताउँछ । कांग्रेस विश्वस्त स्रोतका अनुसार सभापति गगनकुमार थापासहित उनीनिकट नेताहरू सिटौलालाई राष्ट्रिय सभा दलको नेताबाट हटाउनुपर्ने पक्षमा छन् । विशेष महाधिवेशनमा सहयोग नगरेको मात्र होइन, उनले बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रिय सभामा समन्वय गर्न नसक्ने मत उनीहरूको छ । साथै‚ उनी विशेष महाधिवेशन पक्षधरको भावनाअनुसार अघि बढ्न नसक्ने र निरन्तर आफूहरूको विरुद्धमा...

Go to News Site