Onlinekhabar
१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले कर्जाको माग विस्तार हुन नसक्नुमा सहकारी समस्या र सुस्त घरजग्गा कारोबार रहेको औंल्याएको छ । मन्त्रालयले लगानीको वातावरण सुधार गरी, समष्टिगत माग बढाई कर्जा लगानी विस्तार गर्नु पर्ने ठहर गरेको हो। बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नभएका कारण अधिक तरलताको समस्या छ । वित्तीय प्रणालीको अहिलेको अधिक तरलता […]
Go to News Site