Lokantar
टीयू क्रिकेट मैदान भन्नेबित्तिकै अधिकांशको दिमागमा आउने दृश्य हुन्– रुखमा चढेर नेपाली टीमको हौसला बढाउने क्रेजी फ्यान, झरीमा छाता ओढेर म्याच कुर्ने क्रिकेटप्रेमीदेखि मुटु नै हातमा राखेर नतिजा कुरेका दर्जनौं क्षणहरू । क्रिकेट प्रेमीको एउटा सिंगो पुस्ताले कीर्तिपुर मैदानमा नेपाली टीमको थुप्रै आरोह–अवरोह देख्यो । डिभिजन फाइभदेखि बामे सर्दै एकदिवसीय मान्यता पाउँदासम्मको अटुट साक्षी हो, कीर्तिपुर मैदान । कीर्तिपुरमा खेल हेर्न रूखको सहारा लिनुनपरेको धेरै भएको छैन । सरकारले प्यारापिट र फ्ड लाइट जडानको काम सके...
Go to News Site