Lokantar
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तर्जुमा गरिरहेको 'सङ्घीय निजामती सेवा विधेयक'को प्रारम्भिक मस्यौदामा सरोकारवालाहरूले चासो देखाएका छन् । मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएको छोटो अवधिमै हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषणहरू प्राप्त भएका छन् । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्ने उद्देश्यले तयार पारिएको उक्त विधेयकको मस्यौदा गत वैशाख ११ गते मन्त्रालयको वेबसाइटमा प्रकाशन गरिएको थियो । मस्यौदा सार्वजनिक भएपछि कर्मचारी, सरोकारवाला निकाय र आम नागरिकबाट उत्साहजनक रूपमा सुझ...
Go to News Site