कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या | Collector
Gorkhapatra
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
सिरहा, वैशाख १४ गते । सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ । पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अ...