काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ | Collector
Gorkhapatra
काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ, वैशाख १४ गते । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री ल...