Lokantar
सुनसरीको इनरुवा नगरपालिका-३ स्थित सखुवागाछीबाट आज लागऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१ का १६ वर्षीय र १८ वर्षीय किशोर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेकाको साथबाट पाँच दशमलव ३५ ग्रामब्राउन सुगर बरामद गरिएको उनले जानकारी दिए । गोप्य सूचनाका अधारमा लौकहीबाट इटहरीतर्फ जाँदै गरेको को२५प ५०५५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्दा हेलमेटभित्र लुकाएर ल्याइएको ब्राउनसुगर बरामद भ...
Go to News Site