Lokantar
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । पालिकाको केन्द्र लाहाचोकस्थित सानोपाटन(साहुथर)मा १० रोपनी जमिनमा गाउँपालिकाले प्रशासकीय भवन निर्माण गरेको हो । गाउँपालिकाले सोमबारदेखि नवनिर्मित भवनबाट सेवा दिन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए । गाउँपालिकाले साविक लाहाचोक गाविस रहेको भवनबाट सेवा दिँदै आएको थियो । पालिका नयाँ भवनमा सरेसँगै वडा कार्यालयले फराकिलो स्थानबाट काम गर्नेछ । यससँगै स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई सहज हुनेछ । गाउँ...
Go to News Site