Collector
भुम्लु ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ पालिका घोषणा | Collector
भुम्लु ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ पालिका घोषणा
Lokantar

भुम्लु ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ पालिका घोषणा

 काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ पालिका घोषणा गरिएको छ। गाउँपालिका स्वास्थ्य शाखाले सबै प्रक्रिया पूरा गरेपछि उक्त घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समितिका अध्यक्ष दीपक गौतमले भुम्लु जिल्लाका १३ पालिकामध्ये पूर्ण खोप सुनिश्चित हुने तेस्रो पालिका बनेको बताए।  गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी र स्वयंसेविकाको प्रयासले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सम्भव भएको बताए। उपाध्यक्ष जितेन्द्रमान तामाङले अब खोपको दिगोपनाका लागि अ...

Go to News Site