सप्तरीमा विभिन्न मुद्दाका सातजना प्रतिवादी पक्राउ | Collector
Gorkhapatra
सप्तरीमा विभिन्न मुद्दाका सातजना प्रतिवादी पक्राउ
विनय कर्णकल्याणपुर (सप्तरी), वैशाख १५ गते । सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा ७ जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्तव्य ज्यान, सवारी ज्यान, चोरी र डाका...