Collector
आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना | Collector
आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना
Onlinekhabar

आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना

यो वर्षाले गर्मी र डढेलो, प्रदूषण कम हुनेछ । केही दिनअघिसम्म पश्चिमका तराई भूभागमा पानी नपरेर गर्मी भए पनि आज र भोलि पर्ने पानीले शीतल महसुस गराउने मौसमविदहरुको भनाइ छ ।

Go to News Site