इस्मा गाउँपालिकाको केन्द्र चाँपटारीमा सारियो | Collector
Gorkhapatra
इस्मा गाउँपालिकाको केन्द्र चाँपटारीमा सारियो
टोपलाल अर्यालरेसुंगा (गुल्मी), वैशाख १५ गते । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र सारिएको छ । गाउँसभाले इस्मा गाउँपालिका–५ स्थित चाँपटारीमा केन्द्र सार्ने निर्णय गरेको हो ।यसअघि अघ...