कमला नदीको अस्थायी बाँध भत्किँदा आवतजावत अवरुद्ध | Collector
Gorkhapatra
कमला नदीको अस्थायी बाँध भत्किँदा आवतजावत अवरुद्ध
जीवछ यादवलहान, वैशाख १५ गते । मधेशको जीवनरेखा मानिने हुलाकी मार्गअन्तर्गत सिरहा–धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी बाँध लगातार दुई दिनको वर्षापछि पानीको सतह बढ्दा भत्किएको छ ।...