Lokantar
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढङ्गले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइमा कुनै आशङ्का नगर्न आग्रह गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरसँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समयमा बाहिर आएको भ्रम चिर्दै सबै राजनीतिक दल तथा सरोकारवालासँगको बृहत् परामर्शबाट नै संविधान संशोधन हुने स्पष्ट गरे। उनले सरकारको १०० दिने कार्ययोजनाअनुरूप संविधान संशोधनका लागि बहसपत्र तयार गर्न कार्य...
Go to News Site