Collector
अमेरिका र इरानबीचको तनाव कम गर्न नयाँ प्रस्तावहरूमाथि छलफल | Collector
अमेरिका र इरानबीचको तनाव कम गर्न नयाँ प्रस्तावहरूमाथि छलफल
Lokantar

अमेरिका र इरानबीचको तनाव कम गर्न नयाँ प्रस्तावहरूमाथि छलफल

अमेरिका र इरानबीचको तनाव कम गर्ने प्रयासस्वरूप नयाँ प्रस्तावहरूमाथि छलफल शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगको बैठकमा इरानले पेश गरेको नयाँ प्रस्तावबारे विमर्श गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सीएनएनका अनुसार यो प्रस्तावमा रणनीतिक रूपमा महत्वपूर्ण मानिने 'स्ट्रेट अफ हर्मुज' लाई पुनः सञ्चालनमा ल्याउने विषय समेटिएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले प्रस्तावलाई तत्कालै स्वीकार गर्ने संकेत भने देखाएका छैनन् । सोमबार भएको छलफलमा उनी इरानको सर्तप्रति सशंकित ...

Go to News Site