भेटिएको ६ तोला सुन फिर्ता गर्ने चालक थापा सम्मानित | Collector
Gorkhapatra
भेटिएको ६ तोला सुन फिर्ता गर्ने चालक थापा सम्मानित
अर्जुन काफ्लेस्याङ्जा, वैशाख १५ गते । छ तोला सुनका गरगहना सहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाउने ट्याक्सी चालक लोकबहादुर थापालाई सम्मान गरिएको छ । स्याङ्जा–पोखरा रुटमा ट्याक्सी च...