नेपालमा भ्रष्टाचारले सार्वजनिक जीवन र शासनको हरेक पाटोलाई छोएको छ । भ्रष्टाचारविरुद्ध केवल आलङ्कारी र उपदेशात्मक सङ्घर्ष हुँदै आएको छ । आजको नेपालमा जुन गतिमा नेता तथा उच्च पदस्थको...