Collector
डिप ट्युबवेल जडानसँगै सिँचाइ समस्या हट्यो | Collector
डिप ट्युबवेल जडानसँगै सिँचाइ समस्या हट्यो
Lokantar

डिप ट्युबवेल जडानसँगै सिँचाइ समस्या हट्यो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा डिप ट्युबवेल जडान भएपछि सिँचाइ सुविधा पुगेको छ। वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानमा उत्साह देखिएको छ। किसान परमानन्द जोशीले सिँचाइ अभावका कारण उत्पादन सन्तोषजनक नहुने समस्या अब हटेको बताए । पानी सहज उपलब्ध हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको पहलमा रु २५ लाखभन्दा बढी लगानीमा ट्युबवेल जडान गरिएको हो। योजना आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्...

Go to News Site