Collector
तपाईंको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सजिलै हर्न सकिन्छ | Collector
तपाईंको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सजिलै हर्न सकिन्छ
Lokantar

तपाईंको ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन ? यसरी सजिलै हर्न सकिन्छ

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रिन्ट भए/नभएको थाहा पाउन अब सेवाग्राहीले यातायात कार्यालय धाउनु पर्दैन । अब यसको जानकारी सिधै 'नागरिक एप' बाटै लिन सकिने व्यवस्था मिलाइएको छ । नागरिक एपले सार्वजनिक गरेको नयाँ अपडेटमा यो विशेष सुविधा थपिएको हो । प्रयोगकर्ताले एपभित्र रहेको ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमा गएर आफ्नो लाइसेन्सको पछिल्लो अवस्थाबारे जानकारी लिन सक्नेछन् ।  यदि कार्ड छापिसकिएको छ भने स्क्रिनमा 'तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिन...

Go to News Site