Lokantar
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले पदमा रहँदा नगर्ने १० कामको सूची सार्वजनिक गरेकी छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने बताएकी छन्। शक्तिको दुरुपयोग नगर्ने र कानुनविपरीत कसैको भनसुन नसुन्ने अडान पनि उनले सार्वजनिक गरेकी छन्। लागूऔषध, ठगी र तस्करीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन वा संरक्षण गर्न कुनै पहल नगर्ने उनले स्पष्ट पारेकी छन्। भ्रष्टाचारविरुद्ध शून्य स...
Go to News Site