Lokantar
हाल गण्डकी प्रदेशका धेरैजसो स्थान र कर्णाली, बागमती तथा कोशीका केही क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो मौसमी प्रणाली बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा पनि वर्षाको प्रभाव बढ्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका अधिकांश पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा...
Go to News Site