Onlinekhabar
१५ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकको नाफा चालु आव तेस्रो त्रैमासिक अवधिमा २०.७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (९ महिना)मा बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा यस्तो नाफा १ अर्ब ६६ करोड थियो । खुद ब्याज आम्दानी सामान्य बढेको छ र लोन […]
Go to News Site